चीन भ्रमणमा प्रधानमन्त्री ओलीसँगै ८७ जना जाने, को–को छन् सूचीमा ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन भ्रमणमा ८७ जना जाने भएका छन् । भ्रमणमा ३९ जना सरकारी व्यक्तित्व र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने तय भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंग्याएको छ । सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु…