काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । उनलाई आजै साढे ५ बजे जहाजबाट काठमाडौं ल्याइने भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई काठमाडौं ल्याउने तयारी गरेको बताायो । सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको…