आचारसंहिता उलंघन गर्ने एमाले सांसद सवार गाडी नियन्त्रणमा

काठमाण्डु– कपिलवस्तुमा प्रदेश सांसद एवं नेकपा एमाले नेता सवार गाडी नियन्त्रणमा लिइएको छ । पतरियामा लुम्बिनी प्रदेशसभा सांसद गिरधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् । गएराति १२ बजेबाट लागू हुनेगरि निर्वाचन आचारसंहिता जारी भएको छ तर उनीहरूले आचारसंहिता उलङ्घन गर्दै सरकारी गाडी लिएर हिँडेका थिए ।   शुद्धोदन…