काठमाण्डु –अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल आजदेखि सुरु भएकाे । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सँधै अन, डाटा र भ्वाइसमा तीन ओटा आकर्षक एनपीएल फ्यान प्याकहरु संचालनमा ल्याएको छ। यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डाटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा…