काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले १८ वर्षको अवधिमा जिम्मेवारी सम्हालेका गृहमन्त्रीबारे छानबिन गर्नपर्ने अडान राखेका छन् । शनिबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्ना पार्टीले अघि सारेका ५ बुँदे मागहरू पूरा नभएसम्म संसद् अवरोध कायम राख्ने बताए । उनले भने, ‘५ बुँदे माग स्पष्ट रूपमा दिएका छौं ।…