एमसीए नेपालद्वारा विद्युत् प्रसारण लाइनसम्बन्धी बोलपत्र पुनः आह्वान

काठमाण्डु- मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत उक्त प्रसारणलाइन निर्माण गरिन लागेको हो । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र…