काठमाण्डु – गृहमन्त्री स्तरको मंगलबारको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका ३ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरे । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्राविधिक…