काठमाण्डु - नेपाली सेना र जेन जी आन्दोलनका प्रतिनिधिबीच बुधबार वार्ता हुँदै छ । नेपाली सेनाले वार्ताका लागि पहल लिएपछि वार्ताको तयारी भएको हो । जेनजी पुस्ताले राजनीतिक दल र त्यसका प्रतिनिधिसँग कुरा नगर्ने भएपछि सेनाले सक्रियता देखाएको हो । जेनजी पुस्ताले राजनीतिक दलहरूलाई सत्ताबाट विस्थापित गरेर नागरिक सरकारको वकालत गर्दै आएका छन् । वार्तामा…