एसीसी यू–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

काठमाण्डु – एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ । आफ्नो दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै १४१ रनमा अलआउट भएको हो । यूएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४५.४ ओभरमा १ सय ४१ रन बनाएर अलआउट भयो। ओपनर आकाश त्रिपाठीले…