काठमाण्डु– भारतको उत्तराखण्ड बद्रीनाथ क्षेत्रमा गएको हिमपहिरोमा फसेका ४६ जनाको उद्धार गरिएको छ । फेब्रुअरी २८ मा गएको हिमपहिरोमा ५४ जना फसेकामा ४६ जनाको उद्धार गरिएको हो । हिमपहिरोमा फसेका ४ जनाको भने मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो…