टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट लिने दोस्रो नेपाली खेलाडी बने करण केसी

काठमाण्डु – करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे । यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली…