काठमाण्डु– काठमाण्डुको माइतीघर बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन चलिरहेको छ। यस्तैमा प्रदर्शनकारी र प्रहरीबिच संसद भवन अगाडि झडप भएको छ । भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछी झडप भएको हो । प्रदर्शनकारी र प्रहरीबीच तीव्र झडप हुँदा प्रहरीले पानीको फोहोराले भिड नियन्त्रण गर्न…