जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाण्डु– जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ, सिभिल अस्पतालमा ३, काठमाण्डु मेडिकल कजेलमा १ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए…