स्वीडेनको प्रस्टोक्ति : रुसी राष्ट्रपति पुटिनको चेतावनीबाट डराउँदैनौं

काठमाण्डु – रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप नडराउने स्वीडेनले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार आपूर्ति गर्ने पश्चिमा मुलुकहरूमाथि आक्रमण गर्ने संकेत गरेपछि स्वीडेनी रक्षामन्त्री पाल जोन्सनले रूसको उक्साहटबाट स्वीडेन नडराउने बताए । स्वीडेनका मन्त्रीले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र र ड्रोन खरिदका लागि पर्याप्त आर्थिक सहयोग गर्ने घोषणा…