२ दिनमा १८ हजारले घटेको सुनको भाउ आज बढ्यो

काठमाण्डु–अघिल्लो २ दिनमा भारी गिरावट आएको सुनको भाउ बुधबार भने घटेको छ । २ दिनमा १८ हजारको हाराहारिमा घटेको सुनको भाउ आज ९ सयले घटेको हो । हिजो १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ६ सय रुपैयाँमा काराबोर हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…