एनपीएलमा उत्कृष्ट हुने खेलाडीलाई गाडी पुरस्कार दिने घोषणा

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी पुरस्कार दिने घोषणा गरेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार गाडी उपहार दिने सम्झौता गरिएको छ । ब्रान्ड डिजिटल…