काठमाण्डु– नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाण्डुले गरेको आदेशविरुद्ध पेसी तोकिएको छ । बुधबार न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा २७ नम्वरमा पेसी तोकिएको हो । नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र र महासचिव केदार सिटौला, कानुन व्यवसायीहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, हर्कबहादुर रावल, ओमप्रकाश अर्याल, विकास भट्टराई, कपिलदेव ढकाल,…