परराष्ट्रमन्त्री डा. राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको छ । भेटका अवसरमा द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको छ । भेटमा…