क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान

काठमाण्डु - नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य संघ कञ्चनपुरले सम्मान गरेको छ। महेन्द्रनगरमा सोमबार १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित ५१ हजार पुरस्कार प्रदान गरेका हुन्। यसअघि ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको…