काठमाण्डु–आइतवार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको हो । एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।…