उपनिर्वाचनका लागि मतपत्रको छपाइ सकियो

काठमाण्डु-मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्रको छपाइ सकिएको छ । उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार मतपत्र छापिएसँगै निर्वाचन हुने स्थानमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइ सकिएको छ । उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले…