नयाँदिल्ली – भारतीय राजनीतिमा लामो समयदेखि प्रभाव राख्दै आएको गान्धी परिवारकी अर्की सदस्य नेत्री प्रियंका गान्धी लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन् । उनी वायनाड लोकसभा क्षेत्रमा भएको उपनिर्वाचनमा विजयी भएकी छन् । उनले कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी छन् । प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्…