२९ जिल्लामा आज बाढीको खतरा

काठमाण्डु- राजधानी काठमाण्डुसहित देशका २९ जिल्लामा बाढीको जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार विभिन्न २९ जिल्लमा बाढीको जोखिम देखिएको जनाउँदै सतर्क रहन सुझाव दिएको छ। बिहीबार ललितपुर, काठमाण्डु सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, गोरखा, लमजुङ, कास्की, पर्वत,…