थप ३७ नेपाली आज अमेरिकाबाट डिपोर्ट हुँदै

काठमाण्डु - अमेरिकाबाट थप ३७ जना नेपाली डिपोर्ट हुँदैछन् । उनीहरूलाई अमेरिकी सरकारले चार्टर विमानमार्फत बुधबार काठमाण्डु पठाउँदैछन् । डिपोर्ट भएका थप ३७ जना नेपाली बुधबार काठमाण्डु आइपुग्ने नेपालको अध्यागम कार्यालयले जनाएको छ । जनवरीदेखि अगस्टसम्म ८ महिनामा अमेरिकाबाट २ सय १५ जना नेपाली डिपोर्ट भएर आइसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु…