रास्वपाद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् । रास्वपाले राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको…