रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने जनाएको छ । यसअघि रास्वपाले कीर्तिपुरको मेयरमा जयराम कार्कीको नाम सिफारिस गरेको थियो । यस्तै वडा नम्बर ४ मा सुशील बाँस्कोटाको नाम सिफारिस भएको थियो भने वडा नम्बर १ मा उम्मेदवार नै सिफारिस गरेको थिएन । तर…