सर्वोच्चको परमादेश ७ दिनभित्र कार्यान्वयन गर्न एनआरएनएलाई पत्र, नत्र अवहेलना हुने

काठमाण्डु – सर्वोच्च अदालतको परमादेशको ७ दिनभित्र कार्यान्वयन गर्न सचेत गराउँदै सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्राचार गरेको छ । निर्देशनालयले आईतबार काठमाण्डुस्थित संघको सचिवालयलाई पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित उच्चस्तरीय समितिलाई नै बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएको हो । निर्देशनालयले उच्चस्तरीय समितिको बैठकमा उपस्थित नहुने…