काठमाण्डु - नेसपा नयाँ शक्तिका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि डा. भट्टराईले विभिन्न दल, समूह र अभियन्ताहरूसँग छलफल गरेका छन् । छलफलमा हालै माओवादी केन्द्र परित्याग गर्ने घोषणा गरेका जनार्दन शर्मा, सुदन किराती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी नेतृ…