काठमाण्डु- नारायणघाट सडक बिस्तारको क्रममा खनिएको खाडलमा बस खस्दा ११ जना घाइते भएका छन्। नवलपुरको देवचुली– ११ दलदलेमा गएराति बुटवलबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र ५ जनाको…