काठमाण्डु– बिहीबार सेयर बजार उकालो लागेको छ । यस दिन नेप्से ३ अंकले बढ्दा परिसुचक २७४३ बिन्दुमा पुगेर रोकियो । यसदिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबारको दिन १० अर्बको कारोबार भएको सेयरबजारमा आज १ करोड ५६ लाख कित्ता सेयर किनबेच हुँदा साढे ८ अर्बको कारोबार भएको छ । कारोबारमा आएका ८१ कम्पनीको…