काठमाण्डु- रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जना बढी घाइते भएका छन् । शनिबार काठमाडौँबाट रुकुमपश्चिम आठविसकोटतर्फ जाँदै गरेको ३–०१–००५ ख ९९६६ नम्बरको बस आठविसकोटमा दुर्घटना भएको हो । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सबैलाई उद्धार गरी उपचारको लागि नगर…