गुरुप्रसाद मैनालीको ‘परालको आगो’मा चलचित्र बन्ने

काठमाण्डु-कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथासंग्रह ‘नासो’मा संग्रहित छ । फिल्मका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन् । निर्माता पोखेलका अनुसार…