काठमाण्डु – बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयानका लागि लगिएका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साढे २३ घण्टामा ७४ प्रश्न सोधिएको छ । लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता…