काठमाण्डु-भारत र दक्षिण अफ्रिकाबीच टी–२० सिरिजको चौथो तथा अन्तिम खेल आज जोहानसबर्गमा हुँदैछ । खेल नेपाली समयानुसार वान्डरर्स रंगशालमा राति पौने ९ बजे हुनेछ । चौथो टी–२० सिरिजमा भारत २–१ ले अगाडि छ । भारतले पहिलो खेल ६१ रनले र तेस्रो खेल ११ रनले जितेको थियो । दोस्रो टी–२० खेलमा भने दक्षिण अफ्रिका ३ विकेटले…