टिका भुल जिसस कैलाली प्रमुखमा कांग्रेसबाट उम्मेदवार घोषणा

काठमाण्डु – नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । १६ मंसिरमा हुन लागेको उपनिर्वाचनमा भुलललाई उम्मेदवार बनाउने निर्णय कांग्रेस जिल्ला कार्यसमितिको बैठकले गरेको जिल्ला सचिव नृपबहादुर सुनारले जानकारी दिए । प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएकी भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको…