आपसी सहयोग ग्लोबल साउथको सामूहिक प्रयास हुनुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाण्डु- राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले आपसी सहयोग ग्लोबल साउथको सामूहिक प्रयास हुनुपर्ने बिचार ब्यक्त गरेकी छन् । चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ‘ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलगको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले आपसी मतबिभन्नता छाडेर अपासी सहयोग नै ग्लोबल साउथको सामुहिक प्रयास हुनुपर्ने बिचार ब्यक्त गरेकी हुन् । ‘अपासी सहयोग नै ग्लोबल साउथको…