न्यान खोज्दै प्रहरीकहाँ पुगे सर्वोच्च र जिल्ला अदालत, गराए जाहेरी दर्ता

काठमाण्डु– सर्वोच्च अदालत र जिल्ला अदालत काठमाण्डुले जिल्ला प्रहरी परिसर काठमाण्डुमा जाहेरी दिएका छन् । गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न मंगलबार कसैको नाम किटान नगरि जाहेरी दिइएको हो । अदालतले २४ गते भएको क्षति विवरणसहित संलग्नमाथि कानूनी कारबाहीको मागसहित जाहेरी दिएका हुन् । सर्वोच्चलगायत देशका विभिन्न अदालतमा आन्दोलनको मौका पारेर भवनमा आगजनीसँगै…