काठमाण्डु – जेनजी आन्दोलनपछि विकसित परिस्थितिसँगै काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का खाद्य सल्लाहकार सन्तोष गिरीको संयोजनमा ‘राष्ट्रहित सर्वोपरि, राष्ट्रिय एकताको लागि नागरिक पहल’ कार्यक्रम हुँदैछ । कार्यक्रम बुधबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । उद्घाटन सत्रपछि गिरीले स्वागत मन्तव्य दिनेछन् भने सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम…