काठमाण्डु - अर्बपति इलोन मस्कले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयकको कडा आलोचना गरेका छन्। उनले यसलाई घृणित भनेका छन्। यो कानुन मे महिनामा प्रतिनिधि सभा (अमेरिकी संसदको तल्लो सदन)मा पारित भएको थियो। यस कानुनमा धेरै कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति समावेश छ। मस्कले मंगलबार आफ्नो…