नेपालगञ्ज – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताएका हुन् । महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन…