काठमाण्डु – संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाएर अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रविरुद्ध विरोध प्रदर्शन गरेको छ । शनिबार लौनचौरस्थित भारतीय दूतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सधैं कूटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरे पनि…