बुबा–आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्छ : प्रधानमन्त्री

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा–आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर र सम्मान गर्नुपर्ने बताएका छन् । शनिबार बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन परम्परामा पितृ सम्मानको प्रतिकात्मक दिन भएपनि बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जाल…