मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दाङ – सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा१ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ करीब ६ बजेतिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए ।…