काठमाण्डु - बैंककबाट भैरहवा उडान तयारी गरिरहेको थाइल्याण्डको थाई एयर एसियालाई नेपालले उडानमा प्रतिबन्ध लगाएको छ । नेपाली आकाशमा जबरजस्ती प्रवेश गरेको थाई एयर एसियाको एयरबस ए३२० जहाजलाई नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाइएको हो । थाइ एसिया एयरवेजले भैरहवा उडानको अनुमति मागेर नेपालले दिएपछि पाएको अनुमति अनुसार भैरहवा उडाउन तयार नभएपछि नयाँ…