ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – झापाको का बुद्धशान्ति गाउँपालिका–२ वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओलीले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिएको अनुसन्धानमा देखिएपछि अख्तियारले मुद्दा चलाएको हो । उनीविरुद्ध ८० हजार रुपैयाँ बिगो कायम गरी त्यही बराबर जरिवाना समेत असुल गर्नुपर्ने र कैद हुनुपर्ने दाबी…