आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

काठमाण्डु - सरकारले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बिहीबार पेश गर्दैछ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्नेछन् । संविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्छ । सोही व्यवस्थाअनुसार पौडेलले संघीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्दै छन् । अर्थमन्त्री पौडेलले वैकल्पिक वित्त…