काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीसँग छलपलल गर्न सभापति देउवाका साथ गृहमन्त्री रमेश लेखक पनि छन् । भिजिट भिसा प्रकरणले सदन अवरोध भएको र विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागिएपछि पछिल्लो अवस्थाबारे छलफल गर्न सभापति देउवा बालुवाटार गएका हुन् । कांग्रेसकै शीर्ष नेताहरुले पनि…