काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित दलहरूले राजसंस्था पुनःस्थापनाको आन्दोलन गरिरहेका बेला प्रश्न उठ्ने गर्छ – राजा कसलाई बनाउने ? जेठ १५ गतेका लागि घोषणा गरिएको आन्दोलन सम्बन्धी मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकलाई प्रश्न सोधियो – अबको राजा ज्ञानेन्द्र कि हृदयेन्द्र ? राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भएमा हृदयेन्द्र शाहलाई राजा बनाउन…