सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाण्डु - सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा २०० र सोही परिमाणको चाँदी १० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मुल्य एक हजार ९९५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा…