मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

काठमाण्डु- बाराको पचरौता नगरपालिका १ पिपरपातीका एकै परिवारका ३ जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिने बालक,उनकी २० वर्षीया आमा र ५० वर्षीया हजुरआमा छन् । भारतको रक्सौलबाट फर्किने क्रममा छौडादानोको बखरी गाउँनजिक मंगलबार मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका…